क्रिक रिसोर्टमा दर्जन भन्दा बढी राष्ट्रिय कलाकारको आज बेजोड प्रस्तुति हुने

Avatar photo
Dhadingpost
मंसिर १८, २०७९

धादिङ । धादिङबेसी स्थित क्रिक रिसोर्टमा आज मंसिर १८ गते राष्ट्रिय लोकदोहोरी क्षेत्रका कलाकारहरुको बेजोड प्रस्तुती रहने बताईएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला कार्य समिती धादिङको अधिवेशन उद्घाट समारोहमा दर्जन भन्दा बढी राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती भएको हो ।

यी कलाकार आउँदै छन्
१. अम्बर बिरही गुरुङ
२. चन्द्र शर्मा
३. पुरुशोत्तम न्यौपाने
४. प्रजापती पराजुली
५. बद्री पङगेनि
६. रमेश बिजि
७. पशुपति शर्मा,
८. रमेशराज भट्टराई
९,रिता थापा
१०. रधिका हमाल
११. पुर्णकला बिसि
१२. मनमाया वाइबा
१३. कमला घिमिरे
१४. अमृत साप्कोटा
१५. सुमित्रा तामाङ लगायत चर्चित स्थानीय कलाकारहरु