एमाले धादिङको संघीय निर्वाचन क्षेत्रबाट आकांक्षी उम्मेदवार सिफारिस (सूची सहित)

Avatar photo
Dhadingpost
भदौ १९, २०७९

धादिङ । नेकपा एमाले धादिङ प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्बर १ र २ ले आकांक्षी उम्मेदवारहरुको नामावली जिल्ला कमिटीमा सिफारिस गरेको छ ।

आईतबार सम्पन्न प्रतिनीधिसभा निर्वाचन क्षेत्र नम्बर १ र २ को बैठकले आकांक्षी उम्मेदवारहरुको नामावली सिफारिस गरेको हो । क्षेत्र नम्बर १ बाट सिफारिस हुनेका
उर्मिला रेग्मी
गजेन्द्र थपलिया
जगननाथ नेपाल
डा पुष्प कडेल
भुमि त्रिपाठी
मिनराज कँडेल
रमेश आचार्य,
यस्तै क्षेत्र नम्बर २ बाट सिफारिस हुनेमा
खेम लोहनी
डा रामकुमार अधिकारी
धनबहादुर घले
चन्द्र रिजाल
रहेको एमाले धादिङले जनाएको छ ।

यी दुई क्षेत्रका प्रदेशहरुबाट शनिबार नै आकांक्षी उम्मेदवारहरुको सिफारिस भई सकेको छ । यी हुन् आकांक्षी उम्मेदवारहरु
क्षेत्र नम्बर १ (क)
नेत्रराज पौडेल
उद्वव लुईटेल
सुरेश आचार्य
अप्सरा उप्रेती

क्षेत्र नम्बर १ (ख)
लक्ष्मण शर्मा
गजेन्द्र थपलिया
मोदनाथ सिलवाल (सन्तोष)
रमेस भट्टराई
धुर्व विक
दिपक खतिवडा
डिल्ली पाठक
मायादेवी थापा
उर्मिला श्रेष्ठ

क्षेत्र नम्बर २ (क)
राधिका सापकोटा
राजेश अधिकारी
कला तिमल्सिना
चन्द्र रिजाल
राजु कुमार तामाङ
नारायण कु. शाक्य
सरिता श्रेष्ठ
सान्नानी परियार
खिलकुमार तिवारी
यज्ञश्वर अर्याल
श्रीकृष्ण अर्याल
काजी श्रेष्ठ
कृष्ण लामा
रामकुमार अधिकारी

क्षेत्र नम्बर २ (ख)
कमलनारायण श्रेष्ठ
धनबहादुर घले
ध्रुव अधिकारी
बलबहादुर अधिकारी
बाबुकृष्ण श्रेष्ठ
शम्भु कुमार थापा