धादिङको लापा माविमा कक्षा ११ र १२ संचालन तथा भवन उद्घाटन

Avatar photo
Dhadingpost
चैत्र १०, २०७८

धादिङ । धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका लापामा रहेको लापा माध्यामिक विद्यालयमा कक्षा ११ र १२ संचालन तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

पूर्व गृहमन्त्री तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको प्रमुख आतिथ्यतामा बुधबार कक्षा ११ र १२ संचालन तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

x