
धादिङ । नेकपा एमाले धादिङको शुक्रबार धादिङबेसीमा सम्पन्न दोस्रो बैठक बैठकले २३ जना जिल्ला समिति सदस्यमा मोनोनित गरेको छ भने ३२ सदस्यीय जिल्ला सचिवालय गठन गरेको छ ।
यी हुन् थपिएका जिल्ला सदस्य
१. मुर्कस घले
२. अर्जुन विसुन्खे
३. दिनेशभाई अधिकारी
४. शेरबहादुर अधिकारी
५. मिलन विक
६. दिवाकर पाठक
७. रमेश अधिकारी
८. दिपक श्रेष्ठ
९. एन्जिला तामाङ
१०. विन्दा बराम
११. नेमबहादुर गुरुङ
१२. डम्बर अधिकारी
१३. कमल गुरुङ
१४. हरि खतिवडा
१५. डीबी सिंखडा
१६. राजकुमार तामाङ
१७. ध्रुवअधिकारी
१८. राजन भण्डारी
१९. टीपी बसोला
२०. निपेश न्यौपाने
२१. सितराम श्रेष्ठ
२२. रामबहादुर राना
२३. अर्जुन रिमाल
पुस २३ र २४ गते धादिङबेसी मा सम्पन्न एमालेको जिल्ला अधिवेशनबाट भुमि त्रिपाडी अध्यक्ष, धनबहादुर घले उपाध्यक्ष, सचिव अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) उप–सचिवमा हरिराम लोहनी र राधिका सापकोटा सहित १०५ जना जिल्ला कमिटी सदस्यहरु निर्विरोध निवाचिट भएका थिए । नव निर्वाचित कमिटीले मनोनिट गर्नपाउने एमालेको विधान बमोजिम हिजो शुक्रबार २३ जना मनोनित गदै एमाले धादिङले जिल्ला कमिटी १२८ सदस्यीय बनाएको हो ।
नेकपा एमाले धादिङको दोस्रो बैठकको उद्घाटन समारोहमा अर्जुन प्रसाद रिमाल एमालेमा प्रवेस गरेका हुन् । उनलाई नेकपा एमाले केन्द्रीय लेखा आयोगका अध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले टीका खादा लगाएर स्वागत गरेका थिए । नव प्रवेसी रिमाललाई एमाललेले जिल्ला कमिटी सदस्यमा मनोनित समेत गरेको छ ।


