धादिङ । नेपालका चर्चित हास्य कलाकार मह जोडी (मदनकृष्ण र हरिवंश) भोली मंगलबार मलेखुमा हुने एक कार्यक्रममा आउने भएका छनु । मलेखुमा सानिमा बैंकको शाखा उद्घाटन कार्यक्रम रहेको र उक्त कार्यक्रममा महजोडी आउने बताईएको छ ।