नीलकण्ठ नगारपालिकाका उप-प्रमुख मनराज भण्डारीलाई पितृ शोक

Avatar photo
Dhadingpost
साउन ३२, २०७८

धादिङ साउन ३२ । धादिङको नीलकण्ठ नगरपालिकाका उप प्रमुख एवम् माओवादी केन्द्रका नेता मनराज भण्डारीलाई पितृ शोक परेको छ ।

उप-प्रमुख भण्डारीको बुबा झलक बहादुर भण्डारीको ८२ वर्षको उमेरमा सोमबार बिहान असामहिक निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।