धादिङका रबिन अधिकारी एनआरएनए पोर्तुगलको अध्यक्षमा भारी मतले विजयी

Avatar photo
Dhadingpost
साउन २८, २०७८

धादिङ साउन २८ । धादिङबेसी सदरमुकाम घर भई पोर्तुगलका व्यवसाय गर्दै आएका रबिन अधिकारी एनआरएनए पोर्तुगलको अध्यक्ष पदमा फराकिलो मतान्तरले विजयी भएका छन् ।

पोर्तुगल स्थित दियालो रेस्टुरेण्टका संचालन एवम् एनआरएनएमा २०१७-१९ को कार्यकालमा युवा संयोजक, आईसीसी सदस्य समेत रहेका भई सकेका रबिन अधिकारीले ७९४ मत ल्याई २०२१-२३ का लागि अध्यक्ष पदमा विजयी भएका हुन् । अध्यक्ष पदमा उनका निकटम प्रतिद्वण्दीहरु अशोक गुरुङले २३ र सोमफुरी सेर्पाले १५० मत ल्याएका थिए ।

फराकिलो मतान्तरले अध्यक्षमा विजयी भए सँगै रविनले धादिङपोष्ट सँग भने, चुनाव मैले प्रवासी नेपालीहरुको हकहित का लागि जति एजेण्डा प्रस्तुत गरेको छु त्यो पुरा गराउन प्रतिवद्ध छु ।

यस्तो थियो एनआएनए पोर्तुगलको मत परिणाम
ICC MEMEBER
हेमराज सुवेदी -२७६
भिमसेन थापा-६४२
PRESIDENT
रबिन अधिकारी -७९४
अशाेक गुरुङ -२३
साेमफुरि शेर्पा -१५०
VICE-PRESIDENT
सीता श्रेष्ठ -६०३
बिनु बस्नेत-३४४
FEMALE VICE PRESIDENT
निर्मला ढकाल-३०९
दिपा काफ्ले-५६७
VICE PRESIDENT
उमेश खड्का -५३७
शुरेश पुन -२७३
दिनेश भण्डारी -६५६
GENERAL SECRETARY
सुमन शर्मा -३५०
राजकुमार थापा-५४१
SECRETARY
रवि अर्याल -५६४
मिलन रेग्मी- ३६८
राजेश दुलाल-५२४
TREASURER
युवराज खनाल-५८०
शान्ति अधिकारी -२९६
CO-TREASURER
राजेन्द्रप्रसाद डुम्रे -२३१
नविन सापकोटा -६२९
FEMALE COORDINATOR
सीता ढकाल -६५०
दिपा लिम्वु-२६७