
धादिङ जेष्ठ १५ । धादिङका प्रदेश सांसद जगत सिंखडा १००० थान एन्टिजिन टेष्ट किट र १०००० VTM ( PCR) किट हस्तान्तरण गर्नु भएको छ ।
संसद सिंखडाले प्राथामिक स्वास्थ्य केन्द्र सल्यानटार माथि उल्लेखित किटको साथमा स्वास्थ्य कर्मीहरुका लागि पीपीई सेट समेत हस्तान्तरण हरि बिश्वकर्माले धादिङपोष्टलाई जानकारी दिनु भयो ।

