नेकपा एमाले धादिङको सचिवमा अर्जुन गोर्खाली चयन

Avatar photo
Dhadingpost
चैत्र २९, २०७७

धादिङ चैत्र २९ । प्रधान मन्त्री ओली निकट नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङको सचिवमा अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) चयन भएका ।

शनिबार सम्पन्न नेकपा एमाले बागमती प्रदेश कमिटीको सचिवालय बैठकले धादिङको अध्यक्षमा भुमि त्रिपाठीलाई र सचिवमा अर्जुन कुमार (गोर्खाली) लाई चयन गरेको हो ।

माओवादी केन्द्र र एमाले मिलेर नेकपा बन्नु अघि सचिव रहेका शिवराज कंडेल हा नेपाल र झलनाथ समुहबाट धादिङको अध्यक्ष बने सँगै ओली पक्षले यस अघि युवा संघ धादिङको अध्यक्ष भै सकेका गोर्खालीलाई धादिङको सचिवमा ल्याएको हो ।