धादिङबेसी स्थित मदन आश्रित भवनलाई फेरि एमाले पार्टी कार्यालय बनाईयो

Avatar photo
Dhadingpost
फाल्गुन २४, २०७७

धादिङ फागुन २४ । धादिङबेसी स्थित मदन आश्रित स्मृति भवनमा तात्कालिन एमालेले कार्यालय संचालन गर्दै आएको थियो । एमाले र माओवादी केन्द्र एकता भए सँगै नेकपाको कार्यालय बनेको उक्त मदन आश्रित स्मृति भवनमा फेरी एमालेको ब्यानर राखिएको छ ।

सर्वोच्चले नेकपा नाम ऋषि कट्टेलेको भएको फैसला गरे सँगै एमाले र माओवादी केन्द्र एकता मिलेर बनेको नेकपालाई मान्यता नदिए पछि धादिङबेसीमा प्रधानमन्त्री ओली नीकट कार्यकर्ताहरुले मदनआश्रित भवनलाई पुन: एमालेको कार्यालय घोषणा गर्दै ब्यानर राखेका हुन् ।

यो पनि पढौं

धादिङको नेकपा कार्यालयमा प्रवेस निषेध, सुरक्षामा प्रहरी