धादिङका अनिल उद्योग वाणिज्य महासंघको व्यापार मेला समितिमा चयन

Avatar photo
Dhadingpost
माघ २५, २०७७

धादिङ माघ २६ । धादिङका सफल उद्यमी अनिल कोईराला उद्योग वाणिज्य महासंघले आयोजना गर्ने व्यापार मेला समितिको सदस्य पदमा चयन हुनुभएको छ ।

नरेन्द्र कुमार खड्काको अध्यक्षमा ११ जना रहेको उक्त केन्द्रिय व्यापार मेला समितिको सदस्य पदमा धादिङ उद्योग वाणिज्य संघका निवर्तमान सदस्य समेत रहनु भएका कोईराला धादिङबाट चयन हुनुभएको हो ।