
धादिङ माघ ९ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धादिङले विज्ञप्ती जारी गर्दै माघ १० गतेको नेपाल बन्द सफल बनाउन आव्हान गरेको छ ।
जिल्ला सेक्रेटरी ज्युटनको हस्ताक्षर देखिएको विज्ञप्तीमा भनिएको छ, नेता धर्मेन्द्र बास्तोला सहित कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको विरोधमा नेपाल बन्द गरिएको हो ।
विज्ञप्ती जस्तोको तस्तैः

