
धादिङ फागुन २५ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले धादिङ जिल्लाका ४५ वटा विद्यालयहरुलाई शिक्षण सिकाई अनुदान दिएको छ ।
आर्थिक वर्ष ०७६/०७७ को कार्यक्रम अनुसार धादिङका ४५ वटा विद्यालयले अंग्रेजी, गणित र विज्ञान विषय मध्य एक विषयको शिक्षकलाई ६ महिनाको तलव खुवाउन शिक्षण सिकाई अनुदान दिएको हो ।
माध्यामिक तहको तलव स्केल अनुसार तीन महिनाको तलव एकमुष्ट १ लाख ७ हजार ९९० रुपैया ४५ अनुदान पाउने ४५ वटै विद्यालयको खातामा पठाई सकिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यी हुन् अनुदान पाउने विद्यालय


अनुदान खर्च मापदण्ड


