नेपाल एसिया कप छनोट चरणबाटै बाहिरियो

Avatar photo
Dhadingpost
फाल्गुन २२, २०७६

काठमाडौं फागुन २२ । थाईल्यान्डमा जारी एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगिताको छनोट चरणबाटै बाहिरिएको छ ।

नेपाल पहिलो खेलमा मलेसियासँग २२ रन र दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित हुनु र बुधबार सिंगापुरले हङकङलाई १६ रनले पराजित भए सँगै नेपाल एक खेल अगावै प्रतियोगिताको छनोट चरणबाट बाहिरिएको हो ।