
धादिङबेसी माघ २७ । “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ फागुन २ गतेबाट धादिङबेसीमा हुन लागेको सातौं धादिङ महोत्सवमा आउने राष्ट्रिय कलाकारहरुको नाम आयोजकले फाईनल गरेको छ ।
धादिङ उद्योग वाणिज्य संघले गर्न लागेको उक्त महोत्सवमा राष्ट्रिय स्तरका २५ जना लोक तथा दोहारी कलाकार, जीवन शर्मा देखि राजु परियार सम्म राष्ट्रिय ख्याति कमाएका ७ जना आधुनिक गीतका गायकहरु र ४ जना हास्य विधाका कलाकार आउने महोत्सव प्रचार प्रचार संयोजक राजेश अधिकारीले बताए ।
महोत्सव फागुन २ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यी हुन् सातौं धादिङ महोत्सव ०७६ मा आउने चर्चित कलाकारहरु
१. वद्रि पंगेनी, लोक दोहोरी
२. खुमन अधिकारी, लोक दोहोरी
३. राजन गुरुङ, लोक दोहोरी
४. कुलेन्द्र विक, लोक दोहोरी
५. प्रकाश सपुत, लोक दोहोरी
६. विष्णु खत्री, लोक दोहोरी
७. पुस्कल शर्मा, लोक दोहोरी
८. शिव हमाल, लोक दोहोरी
९. सिरिस देवकाटा, लोक दोहोरी
१०. नविन पौडेल, लोक दोहोरी
११. पशुपति शर्मा, लोक दोहोरी
१२. पुरुषोत्तम न्यौपाने, लोक दोहोरी
१३. रामजी खाँण, लोक दोहोरी
१४. सम्झना लामिछाने, लोक दोहोरी
१५. सम्झना भण्डारी, लोक दोहोरी
१६. प्रिती आले, लोक दोहोरी
१७. पूर्णकला विसी, लोक दोहोरी
१८. कला लम्साल, लोक दोहोरी
१९. जेरी। लोक दोहोरी
२०. कमला घिमिरे, लोक दोहोरी
२१. अमृृता लामिछाने, लोक दोहोरी
२२. अमृता लुंगेली मगर, लोक दोहोरी
२३. उमा श्रेष्ठ, लोक दोहोरी
२४. रितु कडेल, लोक दोहोरी
२५. प्रेम अर्याल, लोक दोहोरी
२६. शिव परियार, आधुनिक पप
२७. प्रमोद खरेल, आधुनिक पप
२८. हेमन्त शर्मा, आधुनिक पप
२९. पर्णिमा लामा, आधुनिक पप
३०. विरेन्द्र गुरुङ, आधुनिक पप
३१. प्रेम परियार, आधुनिक पप
३२. जिवन शर्मा, आधुनिक पप
३३. शैलेन्द्र सिंखडा, हांस्य
३४. सुवोध गौतम, हांस्य
३५. दिनेश काफ्ले, हांस्य
३६. चम्सुुुरी दाह्री बा, हांस्य

