सातौं धादिङ महोत्सवको लागि समितिहरु गठन

Avatar photo
Dhadingpost
कार्तिक २४, २०७६

धादिङबेसी कार्तिक २४ । धादिङ उद्योग वाणिज्य संघले आगामी पौष ११ देखि २१ सम्म संचालन गर्ने सातौं धादिङ महोत्सव सम्पन्न गर्न विभिन्न २४ वटा समितिहरु गठन भएका छन् ।

शनिबार सम्पन्न धादिङ उद्योग वाणिज्य संघको बैठकबाट अध्यक्ष रुद्रबहादुर खत्रीको संयोजनमा १५१ सदस्यीय महोत्सव मुल आयोजक समिति र २४ वटा समितिहरु गठन भएका हुन् ।

कुन समिति कस्को नेतृत्वमा