
धादिङ कार्तिक ३ । धादिङको धुनिबेसी नगरपालिका स्थित कर कार्यलय पछाडी प्रेसर कुकर बम भेटिएको छ ।
कालो टेपले बेरिएको अवस्थामा आईतबार बिहान स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए, प्रहरीले बमभएको पहिचान गरे सँगै बम डिस्पोज गर्न नेपाली सेनाको टोली आउँदै गरेका बताईएको छ ।
बम विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राखेको आशंका गरिए पनि कसैले जिम्मेवारी भने अहिले सम्म लिएको छैन । फाईल फोटो

