१४ वर्षीया बालीकालाई बलात्कृत

Avatar photo
Dhadingpost
अशोज १७, २०७५

काठमाडौं, १७ असोज । काठमाडौं महानगरपालिका–१६ बोहराटार बस्ने बाँकेकी २५ वर्षीया महिला २४ वर्षीय पुरुषबाट बलात्कृत भएकी छिन् । महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–८ का २४ वर्षीय रमेश नेपाली दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१६ बोहराटार बस्ने बाँकेकी २५ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त वालाजुले रमेशलाई पक्राउ गरेको हो ।