निर्वाचनको विरोधमा दिउँसै मसाल जुलुस

Avatar photo
Dhadingpost
जेष्ठ १३, २०७४

बीरगंज, जेठ १३– बीरगंजमा राष्ट्रिय जनता पार्टीले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निमधेसमा आन्दोर्णय सँगै शनिबार दिउँसै मसाल जुलुस प्रदर्शन गरेको छ ।

निरवार्चन वहिस्कार आन्दोलनको पहिलो दिन आज राजपाले पर्साको सदरमुकाम वीरगञ्जमा शनिवार दिउँसै मशाल जुलुस निकालेको हो ।

राजपाले घोषणा गरेको आन्दोलन कार्यक्रम अनुसार आइतबार लाठी जुलुस प्रदर्शन गर्ने, सोमवार अन्तरक्र्रिया, निर्वाचन कार्यालय घेराउ गर्ने तथा जेठ १८ र १९ गते मधेश बन्द रहेको छ ।