
धादिङ । राप्रपा धादिङका अध्यक्ष ध्रुव खलाले काठमाडौंमा बैशाख ६ गते निषेधित छेत्र तोडन जान कार्यकर्ताहरुलाई उर्दी गरेका छन् ।
उनले आफ्नो फेसबुक मार्फत धादिङको वडा देखि जिल्ला तहसम्मका साथीहरु आगामी बैशाख ७ गते निषेधित छेत्र तोडन काठमाडौं जानुपर्ने भयो आजैदेखि तयारीमा रहनुहुन होला भन्दै उर्दी जारी गरेका हुन् ।
