धादिङ । धादिङको गल्छी गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि मंसिर १३ गतेदेखि १५ गते सम्म छाँगेश्वर मन्दिर परिसरको खेलमैदान आयोजना गर्ने भएको छ । गल्छीको यो पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पाँचौं हो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समाबेश खेलहरु
भलिबल छात्र छात्रा, कबड्डी छात्र छात्रा, एप्लेटिक्स अन्तरगत दौड तर्फ छात्रः १०० मि. २०० मि. ४०० मि. ८०० मि. १५०० मि. ३००० मि. रिले ४४१०० मि. ४५४०० मि. छावा: १०० मि. २०० मि. ४०० मि. ८०० मि. १५०० मि. ३००० मि. रिले ४१०० मि. ४५४०० मि., उफ्रने र फ्याक्ने (फिल्ड) तर्फ छात्रः हाइजम्प, लङजम्प, विपलजम्प, ज्याभलिङ थ्रो ८०० ग्राम र सटपुट १२ पाउण्ड, छात्राः हाइजम्प, सहजम्प, विपलजम्प, ज्याभलिङ प्रो ६०० ग्राम र सटपुट ६ पाउण्ड
गल्छीको गत वर्षको राष्ट्रपति रनिङ शिल्ड २०८० मा ९ स्वर्ण, ४ रजत र २ कास्य पदक जित्दै गल्छी १ को सरस्वती माध्यमिक विद्यालय प्रथम भएको थियो ।