धादिङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङले मंसिर महिनाभरमा सम्नेगरि पालिका सम्मेलनको मिति तय गरेको छ ।
पालिका सम्मेलन हुने मिति
धादिङ क्षेत्र नं. १
धुनीबेसी नगरपालिकाको मंसिर १८ गते
बेनीघाट रोराङको मंसिर २२ गते
गल्छीको मंसिर २४ गते
गजुरीको मंसिर २८ गते
सिद्वलेकको मंसिर २९ गते
थाक्रेको मंसिर ३० गते
धादिङ क्षेत्र नं. २
रुबि भ्याली मंसिर २१ गते
खनियावास मंसिर २३ गते
गंगाजमुना मंसिर २८ गते
त्रिपुरासुन्दरी मंसिर २५ गते
नेत्रावाती मंसिर २७ गते
नीलकण्ठ मंसिर २८ गते
ज्वालामुखी मंसिर ३० गते
पालिका सम्मेलनका लागि जिल्लाबाट प्रतिनीधित्व गर्ने केन्द्र र प्रदेशका सबै नेताहरुलाई जिम्मेवारी तोकिएको माओवादी केन्द्रले जनाएको छ । सबै पालिकाको पालिकाको सम्मेलन जन सभा मार्फत उद्घाटन गरिने जिल्ला संयोजक मनराज भण्डारी शैलेस धादिङपोष्टलाई बताए ।