म्हेन्दोमाया समाज कतारको अध्यक्षमा धादिङका गुर्ब चयन

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक ५, २०८१

धादिङ । म्हेन्दोमाया समाज कतारको चौंथो अधिबेशनबाट धादिङ खनियावास गाउँपालिका घर भई कतारमा कार्यरत गुर्ब लामा तामाङ अध्यक्षमा चयन भएका छन् ।

१८ अक्टोबर २०२४ शुक्रबार वेलफेयर रेष्टुरेन्ट, प्लाजामलको सभाहलमा भएको उक्त अधिबेशनबाट अध्यक्ष उपाध्यक्ष र ३ ससदस्य सहित ५ जना धादिङका र्का समितिमा चयन भएका छन् ।

नव निर्वाचित कार्यसमितिको सूची
१. गुर्ब लामा तामाङ (धादिङ) अध्यक्ष
२. मोइराम तामाङ (धादिङ) प्रथम उपाध्यक्ष
३. गणेश रुम्ब तामाङ(भक्तपुर) द्वितीय उपाध्यक्ष
४. चित्र तामाङ (गोरखा) सचिव
५. मुनाल तामाङ (नुवाकोट) सह ( सचिव
६. भिम मम्ब तामाङ (नुवाकोट) कोषाध्यक्ष
७. फुल बहादुर तामाङ(नुवाकोट) सह-कोषाध्यक्ष
८. माया घिसिङ तामाङ, सदस्य
९. अनिता तामाङ (धादिङ) सदस्य
१०. दावा तामाङ (नुवाकोट) सदस्य
११. राजन तामाङ (धादिङ) सदस्य
१२.शंक राम तामाङ (धादिङ) सदस्य
१३. माया घिसिङ (झापा) सदस्य