जनप्रगतिशील मञ्च मकाउको सचिवमा धादिङका शिव सिटौला चयन

Avatar photo
Dhadingpost
आइतवार, अशोज २०, २०८१

धादिङ । नेकपा माओवादी केन्द्र जनप्रगतिशिल मञ्च मकाउको सचिवमा धादिङका शिव सिटौला चयन भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका निवासी उनी पूर्व जनमुक्ती सेना हुन् । हाल रोजगारीको शिलशिलामा मकाउ छन् ।

अधिवेशनबाट अध्यक्षमा पदम पन्त चयन भएका छन् भने उपाध्यक्षमा सत्तम उप्रेती सर्लाही, जसमान तामाङ काभ्रे, कृस बोगटी नुवाकोट चय भएका छन् ।