सांसद डीपी अर्यालद्वारा रिपाेर्ट कार्ड सार्वजनिक

Avatar photo
Dhadingpost
बिहिबार, अशोज १७, २०८१

धादिङ । संघीय सांसद एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका उप सभापति डोल प्रसाद (डीपी) अर्यालले २०८० फागुन २३ देखि ०८१ भदौं सम्मको आफ्नो रिपोर्ट कार्ड सार्वजनिक गरेका छन् ।

समानुपातिक प्रणालीबाट संघीय सांसद बनेका ज्वालामुखी गाउँपालिका २, मैदीका डीपी अर्यालले आफ्नो आम्दानी खर्च, देखि यो अवधीमा आफूले गरेका सबै काम रिपोर्टमा उल्लेख गरेका छन् ।

रिपोर्ट कार्डमा उल्लेख भए हनुसार उनले यो अवधिमा ३ लाख १६ हजार ६७४ तलव भत्ता बुझेका छन् भने पार्टीलाई लेवी १ लाख २० हजार, पारिश्रमिक कर २६ हजार ६६४ र सा. सु. कर २ हजार बुझाएका छन् ।

रिपोर्ट कार्ड जस्ताको तस्तै