
धादिङ । नेकपा (माओवादी केन्द्र) धादिङ–काठमाडौं सम्पर्क समितिको आठौं जिल्ला भेला यहि भाद्र २९ गते काठमाडौं स्थित बालाजु अनुपमद्वार पार्टी भेन्यूमा हुने भएको छ ।
उक्त भेलामा केन्द्रिय अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केद्र धादिङका संयोजक मनराज भण्डारीले बताए ।
भेलाको उद्घाटन सत्र प्रशिक्षण मूलक हुने भएकोले काठमाडौंमा रहेका माओवादी कार्यकर्ताहरुलाई सहभागीताको लागि अनुरोध समेत जिल्ला संयोजक भण्डारीले गरेका छन् ।
अहिले सम्मका अध्यक्षहरु
चौंथो अध्यक्ष हरि शर्मा (हाल कार्यरत)
तस्रो अध्यक्ष विनोद बाबु रेग्मी (२०७४–०७७)
दोस्रो अध्यक्ष गणेश रेग्मी (दुई कार्यकाल) (२०६६–२०७३)
पहिलो अध्यक्ष चक्रबहादुर भण्डारी (२०६३–०६६)