एड्भान्समा समाचार वाचन प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ २६, २०८१

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको एड्भान्स एकेडेमीले हरेक शुक्रबार Book- Free Friday  का रुपमा विभिन्न अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई जोड्दै आएको छ ।

Book- Free Friday  कै अवसरमा हिजो एड्भान्सस एकेडेमीमा समाचार वाचन प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले यस प्रतियोगितामा भाग लिएका थिए । हरेक विद्यार्थीलाई समाचारका वचनका लागि ५ मिनेटको समय दिईएको थियो ।

अतिरिक्त क्रियाकलाप समिति (ECA), अङ्ग्रेजी विभाग , विज्ञान तथा प्रविधि विभाग, सामाजिक तथा सामान्य विभाग साथै विभिन्न सदनहरुकोे संयुक्त आयोजनामा हिजै कक्षा नर्सरीमा Hand print, एल.के.जी. मा Balloon balance , यू.के.जी. मा Biscuit eating race, कक्षा १–५ सम्ममा कथावाचन प्रतियोगिता भएको विद्यालयका प्रिन्सिपल भिमबहादुर श्रेष्ठले बताए ।

विजयी विद्यार्थीहरु:
Balloon balance:
LKG ‘Danfe’: 1st – Mahir Shrestha , Shree Krishna Kapri, 2nd – Anshiya Tamang , Kriti Ale Magar, 3rd – Rumisha Gurung , Shristi Gurung
LKG ‘Mayur’: 1st – Aashish Gurung, Su Gaurav Ghale, 2nd – Alishma Sunar, Kripa Thapa, 3rd – Sprasha Ale Magar, Balbul Gurung
LKG ‘Munal’: 1st –Sapan Shrestha , Nicolaush Tamang, 2nd – Shyan Shrestha , Arbin Dhamala, 3rd – Rebika Tamang, Suhana Shrestha

Biscuit eating race
UKG: 1st : Alpha Tamang, Sabin Lamsal, Ganga Magar, Bebika Baniya, Roshni Sunar
2nd : Anish Baruwal, Khushal Aryal, Anmol Shrestha, Jamuna Magar, Shital Bayalkoti, Manju Aryal
3rd : Suman Ramtel, Praju Shakya, Pritam Gurung, Abhisekh Khand Thakuri, Dipsona Poudel

कक्षा १ देखि कक्षा २ का विजयी विद्यार्थीहरु:
1st – Eva Adhikari, 2nd – Pratik Lamsal, 3rd – Suhana Kandel

कक्षा ३ देखि कक्षा ५ का विजयी विद्यार्थीहरु:
Girls : 1st – Supriya Koirala, 2nd – Smarika Gurung, 3rd – Khusi Ghimire , Susmita Gurung
Boys: 1st – Saugat Rijal, 2nd – Shirish Gurung, 3rd – Misan Gurung