धादिङ । नीलकण्ठ स्थित पुरानो सदरमुकाममा रहेको भैरवी माध्यामिक विद्यालयमा एक विद्यार्थी एक वृक्ष कार्यक्रम अन्तरगत आज वृक्षा रोपण कार्यक्रम गरिएको छ । विश्व वातावण दिवसको अवसरमा एक विद्यार्थी एक वृक्ष कार्यक्रम अन्तरगत वृक्षारोपाण सुरु गरिएको हो ।