मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरमा काठमाडौं ल्याईयो

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख २५, २०८१

धादिङ । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएपछि हेलिकप्टरमार्फत् उपचारका लागि काठमाडौं ल्याईएको छ ।

रामेछापको मन्थली ३ मा खानेपानी आयोजना उद्घाटन कार्यक्रममा जाँदै गर्दा कम रक्तचाप अर्थात् हाइपोटेन्सनको समस्या देखिएपछि बीच बाटोबाटै नर्भिक हस्पिटलमा ल्याईएको हो ।