धादिङबेसीमा आज दिप प्रज्वलन गरिदै

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २४, २०८१

धादिङबेसी । बागमती प्रदेश सरकारले आजबाट नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रुपामा लागु गर्दै छ । उक्त कामको खुसीयालीमा आज धादिङबेसीमा दिप प्रज्वलन गरिने भएको छ ।

आज साँझ ६ बजे बीचबजार चोकमा हुने उक्त दिप प्रज्वलनको कार्यक्रमको आयोजना नेवाः देय् दबु धादिङ र नेपाल तामाङ घेदुङ धादिङले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् ।

बागमती प्रदेश सरकारले बैशाख २४ गते आज सार्वजनिक विदाको घोषणा गरेको छ ।