रानीपौवाका विद्यालर्थीले आज यात्रुसहित सडकमा विद्युतीय मोटर परीक्षण गर्ने

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ९, २०८१

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ सल्याटार स्थित रानी पौवा माविका विद्यार्थीहरुले आज यात्रुसहित सडकमा विद्युतीय मोटर प्रयोगात्मक परीक्षण गर्ने गर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यपक शशिधर पाठकले बताए ।

विद्यालयको विद्यालय तथा प्रविधि क्लवमा आवद्ध विद्यार्थीहरुले निमार्ण गरेको विद्युतीय मोटर (Electrical Buggy) प्रदर्शनी कार्यक्रम बिहान आज ११ बजे राखिएको उनले धादिङपोष्टलाई बताए ।