प्रेस सेन्टर धादिङले पत्रकार प्रशिक्षण कार्यक्रम गर्दै

Avatar photo
Dhadingpost
बुधबार, बैशाख ५, २०८१

धादिङ । प्रेस सेन्टर नेपाल, धादिङले जिल्लाका १३ वटै पालिकाका कमिटीलाई लक्षित गर्दै पत्रकार प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

केन्द्रिय योजना अनुरुप जिल्लाका सबै पालिकामा भेला सम्पन्न भई सकेको र नव गठित कमिटीलाई बैशाख १३ देखि १५ गते सम्म पत्रकार प्रशिक्षणको कार्यक्रम राखिएको जिल्ला अध्यक्ष राजन अधिकारीले बताए ।