एमाले धादिङको पालिका अधिवेशनको तालिका

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख ४, २०८१

धादिङ । नेकपा एमाले धादिङको बैठकले बैशाख महिना भित्र सबै पालिकाको अधिवेशन सक्ने गरि मिति तय गरेको छ ।

कुन पालिकाको अधिवेशन कहिले ?
वैशाख ११ र १२ गते गंगाजमुना
वैशाख १२ र १३ गते त्रिपुरासुन्दरी
वैशाख १३ गते सिद्धलेक
वैशाख १४ र १५ ज्वालामूखी
वैशाख१६ र १७ बेनिघाटरोराङ
वैशाख १८ र १९ गजुरी
वैशाख १९ र २० नेत्रावती डबजोङ
वैशाख २२ र २३ नीलकण्ठ
वैशाख २४ र २५ गल्छी
वैशाख २६ र २७ धुनीबेसी
वैशाख २७ र २८ थाक्रे
वैशाख २९ गते खनियाबास
वैशाख ३० गते रुबीभ्याली

नेकपा एमाले धादिङले जिल्लामा १० हजार संगठित सदस्य रहेको र यस वर्ष करिब ३ हजार नयाँ सदस्यले आवेदन दिएको र पुराना मध्ये ७ हजारले नवीकरण गरेको बताइएको छ ।