धादिङका हरिभक्त मगराती जन प्रगतिशील मञ्च साउदीको सचिवमा चयन

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २, २०८१

धादिङ । नेपाली जनप्रगतिशील मञ्च साउदी अरबको छैटौँ अधिवेशनबाट धादिङका हरिभक्त मगराती सचिवमा चयन भएका छन् । धादिङ ज्वालामुखी गाउँपालिकाका निवासी उनी दुई महिना अघि मात्रै नेपाली जनप्रगतिशील मञ्च साउदी स्थित रियादको क्षेत्रिय समितिको अध्यक्षमा निर्वाचित भएका थिए ।

नेकपा माओवादी केन्द्र उपाध्यक्ष, पुर्ब उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुषालको प्रमुख आतिथ्यता , सचिव पुर्ब संचार मन्त्री राम कार्कीको विशेष आतिथ्यतामा भएको उक्त जनप्रगतिशील मञ्च साउदी अरबको छैटौं अधिवेशनबाट निम्न व्यक्तिहरु कार्यसमितिमा चयन भएका छन् ।
अध्यक्ष
राम चन्द्र वाग्ले
उपाध्यक्ष
१. बबिता भन्डारी (महिला) खोबर, २. हरि बुढाथोकी)(जुबेल क्षेत्र ), ३) राजन खड्का (रियाद क्षेत्र),४. शहवाज हैदर सपनिया( अल हाशा, ५. गङा गोदार

महासचिव
१. बाशुदेब सापकोटा,
सचिब
१. हरिभक्त मगराति, २. सिताराम रिमाल (रियाद क्षेत्र), ३. युनिक तामाङ, ४. दिपेन्द्र खत्री, ५. बिपिन सर्मा निरौला
कोषध्यक्ष
सुजन पुडासैनी (जुबेल छेत्र)
सह–कोषध्यक्ष तारा सेन्चुरि-जुबेल

प्रवक्ता-भक्त कार्की

सदस्यहरु
१. सन्तोष देबकोटा , २. रमेस लाम्घाते (रियाद् क्षेत्र), ३. बिरमान घलान (याम्बु क्षेत्र), ४. गोबिन्द ओलि , ५. सुर्य बिक, ६. शिव राज बिक (जुबेल क्षेत्र), ७. सुरज तिवारी (दमाम क्षेत्र), ८. सुनिल सेन्चुरी (जुबेल क्षेत्र), ९. शुरेस सुनार ( रियाद क्षेत्र), १०. देवन गुरुङ (रियाद क्षेत्र), ११. बिष्णु अधिकारी जेद्दा, १२. विशाल तामाङ (रियाधक्षेत्र), १३. सैलेस न्यौपाने, १४. डि बी केसि (बाबुराम) खोबर क्षेत्र, १५. गोपाल आचार्य (यम्बु क्षेत्र), १६. हिम बाहादुर तामाङ(माइकल)(दमाम क्षेत्र), २७. मनोज पान्डे (दमाम क्षेत्र), १८. प्रकाश कार्की (रियाद क्षेत्र), १९. ईश्वर काप्री ब्याबसायी संयोजक (जुबेल क्षेत्र), २०.सालिग्राम पान्डे, २१. गजेन्द्र राज सुन्नार, २२. राम किश्वर बराई, २३. बिक्रम श्रीपाली (जुबेल क्षेत्र), २४. बलदेव मर्स्रङी मगर (हायल अध्यक्ष ), २५. इन्द्र कुमार गिरि (हायल सचिब), २६. शन्तोस बि क (रियाद क्षेत्र), २७. मोगिस इमाम (रियाद क्षेत्र), २८. नितेस कुवर

सल्लाहकार समित
१. कमल महत , २. कमल शाही निर्मल, ३. बाबुलाल बुढा, ४. नवराज चौलागाईं, ५. युवराज कार्की, ६. राम लामा, ७. नेहाल उज्मान, ८. कृष्ण पुरी, ९. कृष्ण नेपाली, १०. सुमन दाहाल