खाल्टेमा गोठे मल बोकेको मिनिट्रक दुर्घटना दुई जनाको मृत्यु, ७ जना घाईते

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २, २०८१

धादिङ । धादिङको नीलकण्ठ ५ खाल्टेमा गोठे मल बोकेको मिनिट्रकबाट दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ भने सात जना घाईते भएका छन् ।

पतेनीबाट राम्चे गइरहेको मल बोकेको बा २ ख ८९४७ नम्बरको ट्रक सडकबाट करिब ५ सय मिटर तल खोलामा खसेर दुर्घटना भएको हो । घाईतेलाई धादिङ अस्पताल ल्याईएको छ । थप विवरण आउन बाँकी