नीलकण्ठ नगरपालिकाको ३३ विद्यालय घटुवा

Avatar photo
Dhadingpost
आइतवार, चैत्र २५, २०८०

धादिङ । नीलकण्ठ नगरपालिकाको शिक्षा नगर समितिले नगर ३३ वटा विद्यालयमा कक्षा घटाउने निर्णय गरि त्यहि अनुसार भर्ना गर्न सूचना जारी गरेको छ ।

कक्षा घटाएर भर्ना गर्नु पर्ने विद्यालयहरुमा ५ कक्षा संचालन हुँदै आएको कन्या देवि आवि अब ३, ३ कक्षा सम्मको जामुनी आवि मा अब २ कक्षा, ५ सम्म पढाई हुँदै आएको सोह्रघर आविमा अब ३ सम्म, ५ कक्षा रहेको कालिका आविमा अब ३, ५ कक्षाको आहाल डाँडा आवि अब ३ कक्षामा घटेको छ । यस्तै ३ कक्षा सम्मको शिर देवि आवि अब इसीडी, ८ सम्म पढाई हुँदै आएको इजारा आवि अब ५ मात्रै हुने जनाईएको छ ।

कक्षा घटुवामा परेका विद्यालयको सूची