धादिङका रेडक्रसकर्मी नारायणकुमार श्रेष्ठ सम्मानित

Avatar photo
Dhadingpost
बुधबार, चैत्र १४, २०८०

धादिङ । धादिङ समाजसेवीका रुपमा परिचित रेडक्रसकर्मी नारायणकुमार श्रेष्ठ सम्मानित भएका छन् । उनलाई मंगलबार विशेष समारोहका बीच सिजन मिडिया काठमाडौंले सम्मान गरेको हो ।

सिजन मिडिया प्रालिले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा आयोजा गरेको उक्त राष्ट्रिय समाजसेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड) मा उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यता रहेको थियो ।