धादिङका लागि प्रावि स्थायीमा १३२ शिक्षकले नाम निकाले (सूची सहित)

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ४, २०८०

धादिङ । शिक्षक सेवा आयोगले १३२ जना शिक्षकलाई परिक्षा मार्फत प्राथमिक तह तृतीय श्रेणीमा स्थायी गर्दै धादिङ पोष्टिङ गर्ने भएको छ । गत वर्ष यहि प्रक्रिया मार्फत १७० जना धादिङपोष्टिङ भएका थिए ।

आयोगले धादिङका लागि यस वर्ष खुल्ला तर्फ ७२ जना, महिला तर्फ १२ जना, दलित महिला तर्फ १ जना, मुस्लिम महिला तर्फ १ जना, आदिवासी जनजाती तर्फ २६ जना, मधेशी तर्फ ७ जना, दलित तर्फ ९ जना, अपाङ्गता तर्फ १ जना, पि.क्षे. तर्फ १ जना गरी १३२ जनाको नाम परिक्षा (लिखित र अन्तरवार्ता) मार्फत स्थायी गर्दै पोष्टिङ गर्ने भएको हो ।

धादिङका लागि पोष्टिङ हुने १३० जनाको सूची