
धादिङ । धादिङ जिल्ला फुटबल संघकाे आयाेजनामा यहि फागुन २७ देखि चैत्र ६ गते सम्म धुनीबेसीमा दशाैं जिल्ला लिग फुटबल हुँदै छ ।
कुन पोलमा कुन टिम
पोल ‘A’
गजुरी सामुदायीक विकास समाज गजुरी
भद्रकाली सामुदायीक विकास समाज, बेनीघाट रोराङ
इन्द्राणी युवा क्लव, गजुरी
पञ्चकन्या युवा क्लव, थाक्रे
ब्वाईज युनाईटेड, नीलकण्ठ
पोल ‘B’
विद्यार्थी उपकार संघ, नीलकण्ठ
धुनीबेसी युवा क्लव, धुनीबेसी
धादिङ सामाज धादिङ, नीलकण्ठ
गलौदी युवा क्लव, गजुरी
न्यू स्टार युवा क्लव, थाक्रे
प्रथम हुने टिमलाई १ लाख ५० हजार र उपविजेता टिमलाई ७५ हजार र सान्तोना २ टिमलाई २५–२५ हजार प्रदान गरिने छ भने पाँच उत्कृष्ट विधामा पर्ने खेलाडीलाई जनही ५ हजार प्रदान गरिने समेत महासचिव रामहरि थापाले धादिङपाेष्टलाई बताए ।
- नवौं जिल्ला लिग विजेता विद्यार्थी उपकार संघ पात्ले
- आठौं जिल्ला लिग विजेता धादिङ समाज धादिङ
- धादिङमा फुटबलः इतिहास र वर्तमान (खोज रिपोर्ट)
दशौं लिगको खेल तालिका
