धादिङ जिल्लाबाट थप भएका सहिदको सूची

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन २६, २०८०

धादिङ । सरकारले थप दुई हजार ६७४ जनालाई सहिद घोषणा गरेको छ। सरकारले गरेको घोषणाको निर्णय अनुसार थप सहिदहरुको सूची राजपत्रमा प्रकाशित भएको छ । जसमा धादिङबाट ५५ जनाको नाम रहेको छ ।

नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने देहायका २,६७४ जना व्यक्तिहरूलाई सम्मानस्वरुप नेपाल सरकारले मिति २०८०/९/२४ मा सहिद घोषणा गर्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ, राजपत्रमा भनिएको छ ।

धादिङ जिल्लाबाट थप भएका सहिदको सूची