ज्वालामुखीमा अध्यक्ष कप फुटबल हुदैं (खेल तालिका समेत)

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन २४, २०८०

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाले प्रथम ज्वालामूखी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता-२०८० गर्ने भएको छ । १२ टिमले भाग लिने यस प्रतियोगिताको खेल तालिका बिहिबार सार्वजनिक भएको छ ।

प्रथम पुरस्कार १ लाख ५ हजार, द्वितिय पुरस्कार ७५ हजार, तृतिय पुरस्कार ४० हजार, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, सर्वाधिक गोल कर्तालाई जनही८–८ हजार पुस्कार प्रदान गरिने यस प्रतियोगिताको फाईनल २७ गते १ बजे हुने गाउँपालिकाले जनाएको छ । (यसअघि प्रकाशित यस समाचारमा भोली देखि हुनु पर्नेमा अन्यथा भएकोले सच्याईएको छ -सम्पादक)

यस्तो छ खेल तालिका