जनप्रगतिशील मञ्च साउदीको अधिवेशनका लागि विभिन्न उपसमिति गठन

Avatar photo
Dhadingpost
फाल्गुन २०, २०८०

धादिङ । नेकपा माओबादी केन्द्रको प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च साउदी राष्ट्रीय कमिटीको छैठौ अधिबेशन तथा साँस्कृतिक कार्यक्रमका लागि विभिन्न उपसमितिहरु बनाईएको छ ।

१२ अप्रिल दमाममा हुने उक्त अधिवेशनका लागि बनाईएको विभिन्न समिति, विभागहरु
आयोजक कमिटी
१.कमल महत
२. राम चन्द्र वाग्ले

बिभागहरु
राजनीतिक प्रतिबेदन
१. कमल महत
२. राम चन्द्र वाग्ले
३. भक्त कार्की
४. युवराज कार्कि (पश्चिम् एसिया सदस्य)

संगठानिक प्रतिबेदन
१. राजन खड्का
२. सुमन दाहाल
३. गंगा गोदार
४. शहनवाज हैदर
५. बासुदेब सापकोटा

आर्थिक प्रतिबेदन
१. हरि बुढाथोकी
२. नेहाल उज्मान
३. बबिता भन्डारी

प्रचार प्रसार तथा संचार बिभाग
१. सुन्जित तामाङ
२. बाशुदेब सापकोटा
३. हरि भक्त मग्राती
४. प्रकाश कार्की
५. बिपिन शर्मा

आर्थिक बिभाग
१. हरि बुढाथोकी – संयोजक
२. सुजन पुडासैनी
३. मित्रलाल पान्डे
४. मनोज पान्डे

यातायात तथा ब्यबस्थापन
१. सुजन पुडासैनी – संयोजक
२. डिबि केसि (बाबुराम )
३. अर्जुन छेत्री
४. शिव बिक
५. गंगा गोदार
६. सिताराम रिमाल
७. हरिभक्त मगराती, धादिङ