धादिङकी सन्तोषीले जितिन धरान दौड

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन १३, २०८०

धादिङ । धादिङ ज्वालामुखी निवासी सन्तोषी श्रेष्ठले १० किलो मिटर दुरीको मोफसलको चर्चित धरान रनको उपाधि जितेकि छिन् ।

शनिबार धरानमा भएको प्रतियोगितामा सन्तोषीले निर्धारित दुरी पार गर्न ३८ दशमलव ०८ सेकेन्डमा पार गर्दै उपाधी जितेकी हुन् ।

पुरुष तर्फ भने केन्याली धावक जुलियस मरीउकीले जिते दुवै स्पर्धाका विजेताले ६० हजार रुपैयाँ प्राप्त गरे ।