धादिङमा आज देखि अन्तरपालिका स्तरीय फुटसल हुने

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन ५, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाको आयोजनामा आज देखि अन्तर पालिका स्तरीय कर्मचारी र जनप्रतिनीधि सहभागी हुने फुटसल प्रतियोगिता सुरुहुने भएको छ । धादिङ फुटसल एकेडेमी हसुने यस प्रतियोगिताको उद्घाटन खेल नीलकण्ठ नगरपालिका ब्ल्यू र ज्वालामुखी गाउँपालिका बीच हुने छ ।

नीलकण्ठ नगरपालिका १० का अध्यक्ष सरोज पाण्डेका अनुसार प्रतियोगितामा १२ पालिकाका १५ टिमले सहभागिता जनाउने छन् भने प्रथम १ लाख, उपविजेता ५० हजार र तृतीय हुने टिमले २५ हजार पुरस्कार पाउने पाउने छन् ।