राष्ट्रिय दोहोरीगीत खेल उद्घाटन गर्न प्रचण्ड आज धादिङ आउँदै

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन ५, २०८०

धादिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज देखि धादिङको बेनीघाट रोराङमा सुरुहुने राष्ट्रिय दोहोरीगीत खेल प्रतियोगिता उद्घाटन गर्न धादिङ आउने भएका छन् ।

उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रम मध्यान्न १२ बजे प्रचण्डले उद्घाटन गर्ने बेनीघाट रोराङका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ ले धादिङपोष्टलाई बताए ।

प्रतियोगितामा धादिङको दुई टिमले भाग लिने छन् । धादिङ ‘क’ ले ३६ औं खेल हुम्ला र नुवाकोटमो विजेता सँग खेल्ने छ भने । धादिङ ‘ख’ ले ३२ औं खेल गण्डकी प्रदेश सँग खेल्ने छ । धादिङ ‘क’ मा सुरेन्द्र फ्याली मगर र संगीता फ्यालीमगर छन् भने धादिङ ‘ख’ बाट राम परियार रपार्वती आलेले खेल्ने छन् ।

खेल तालिका