एमाले धादिङको नव निर्वाचित कार्यसमितिको नामावली

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन ४, २०८०

धादिङ । नेकपा एमाले धादिङको नवौँ जिल्ला अधिवेशनले १०५ सदस्यीय जिल्ला कमिटी र ७ सदस्यीय लेखा समिति गठन गरेको छ । निर्वाचित गरेको छ । विद्युतिय भोटिङ मेहिनबाट मतदान गरिएको थियो । यस निर्वाचनबाट अध्यक्षमा पुन भूमि त्रिपाठी निर्वाचित भएका छन् ।

निर्वाचितहरुको नामावली

अध्यक्ष: भूमि त्रिपाठी
उपाध्यक्ष: अर्जुन कुमार श्रेष्ठ (गोर्खाली)
सचिव: राधिका सापकोटा
उप सचिव: खुल्ला, भक्त बहादुर लामिछाने
उप सचिव: (महिला), उर्मिला रेग्मी

धुनिबेसी: बलराम कुंवर, राजेन्द्र तामाङ (राजिव ), केदार प्रसाद पाठक, आनन्द कुमार गौतम, रामकुमार चापागाई, गोपिनी खत्री, सुलोचना सुवेदी, सुनिल तामाङ ( जोकर), रुपक परियार

थाक्रे: ईश्वर अर्याल, पुर्ण बहादुर कार्की, सुजन थापा, राम बहादुर राई, रवि प्रकाश ओझा, बेग बहादुर पाण्डे, नर्मदा अर्याल, विष्णु कुमारी राई, अप्सरा अधिकारी, युवराज खतिवडा, रामेश्वर कार्की, केशव रुपाखेती, गोकर्ण रुपाखेती, देवकी पौडेल, बैरागी कमार बि. क, रिता परियार, निकेस तामाङ, रजनी लामा

गल्छी: रामहरी थापा, केशब अधिकारी, षडानन्द खनाल, केदारनाथ खतिवडा, सिता दुवाडी, कविता अधिकारी श्रेष्ठ, बबिता खतिवडा, दिल बहादुर रम्तेल, यदु कुमार खतिवडा

गजुरी: रमेश अधिकारी, माधव भण्डारी, राजेन्द्र बिक्रम बस्नेत, धन कुमारी हमाल,भगवती खतिवडा, योगेन्द्र कुमार बस्नेत, उर्मिला तिमिल्सीना, राम चन्द्र मिजार, आयुष प्रर्जा

बेनीघाट रोराङ: भुवन त्रीपाठी, गोवीन्द प्रसाद कडेल, फणिन्द्रराज सिल्वाल, हिरा देवी रेग्मी, तुल कुमारी आले,
सुधिर विशुराल

सिद्धलेक: रंग प्रसाद थपलिया, कमल बहादुर गुरुङ, वेदनिधि पाठक, बद्रि प्रसाद ईटनी, देवकी सिलवाल, सिता रिजाल (नेपाल), केशव सिलवाल (कमल), ईश्वर प्रसाद सिलवाल, गुणराज खतिवडा

नीलकण्ठ: रमेश ढकाल, भरत ढङ्गाना, ई दिनेश भाई अधिकारी, बाबुराम लम्साल, गायत्री खतीवडा, मुना गोतामे, गीता खनाल, शंकर श्रेष्ठ, छविलाल श्रेष्ठ

ज्वालामुखी : देवेन्द्र अधिकारी क्षेत्री, अर्जुन अर्याल, योज्ञश्वर अर्याल, विन्दा पोखरेल भट्ट, सुर्य इटनी,सरिता श्रेष्ठ, हरि बहादुर थापामगर

नेत्रावती डवजोङ: नविन कुमार अधिकारी, हरी शरण जमकटेल, डालमाया तामाङ,

त्रिपुरासुन्दरी: राममाया पन्थ, सगुन थापा मगर, गोपाल गुरुङ, शुशील अधिकारी, प्रेम कुमार श्रेष्ठ, गोकुल अधिकारी, अर्जुन प्रसाद रिमाल, कृष्ण कुमारी थापा (श्रेष्ठ)

गंगाजमुना: रमेश ढकाल, बल बहादुर अधिकारी, केशब सिंखडा, रामचन्द्र श्रेष्ठ, एन्जिला तामाङ, शान्ती घले, लाल बहादुर थापा

खनियावास: मान बहादुर तामाङ, उर्गेनवती तामाङ

रुबीभ्याली: प्रज्वल तामाङ, हेम थापा तामाङ, पेम्बा घले

लेखा समिति: अध्यक्ष डिल्ली प्रसाद पाठक, उपाध्यक्ष गोकर्ण दुवाडी, सचिव इन्द्र कुमार त्रिपाठी, सदस्य केशव प्रसाद रुपाखेती, कृष्ण प्रसाद अधिकारी, जित वहादुर नेपाली (त्रिपुरासुन्दरीको केहि नाम नेत्रावतीमा थपिन गएकोले सच्याईएको छ सम्पादक)