एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी विजयी

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन ३, २०८०

धादिङ । नेकपा एमाले धादिङको अध्यक्षमा भूमि प्रसाद त्रिपाठी विजयी भएका छन् । त्रिपाठीले ३०९ मत ल्याई विजयी हुँदा प्रतिस्पर्धी डा. रामकुमार अधिकारीले २३८ मत ल्याएका छन् ।

अन्तिम नतिजा

अध्यक्षका उम्मेदवार
भुमि त्रिपाठी ३०९
राम कुमार अधिकारी २३८
उपाध्यक्ष
अर्जुन श्रेष्ठ ३१५
रामकुमार आचार्य २३२
सचिब
राधिका सापकोटा ३३८
हरेराम लोहनी २०९
महिला उप सचिब
उर्मिला रेग्मी ३५१
खुपी कुमारी तामाङ १९६
खुल्ला उपसचिव
भक्तबहादुर लामिछाने ३४८
काजी श्रेष्ठ १९९

फाईल तस्वीर