धादिङका करण र सन्दिप अन्तराष्ट्रिय कराते खेल्न युएई प्रस्थान

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन ३, २०८०

धादिङ । धादिङका दुई खेलाडी अन्तराष्ट्रिय कराते प्रतियोगितामा सहभागि हुन युएई प्रस्था गरेका छन् ।

फगुन ४–६ गते सम्म हुने प्रथम युएई खुल्ला अन्तराष्ट्रि कराते खेल्न धादिङबाट करण गुरुङ र सन्दिप अधिकारी युएई प्रस्थान गरेका हुन् ।

करणले ६७ केजी तौल समूहमा र सन्दिपले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।