जनयुद्धमा धादिङ आई काम गर्ने जिल्ला बाहिरका माओवादी कार्यकर्ताको नामावली

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १, २०८०

धादिङ । आज फागुन एक माओवादी कार्यकर्ताहरुले दश वर्षको जनयुद्धलाई स्मणर गरेर दिवस मनाई रहेका छन् । सुरुका वर्षहरुमा माओवादी कार्यकर्ताहरु जुन उत्साहका साथ जनयुद्ध दिवस मनाउँथे त्यो विस्तारी मनिल हुँदै गएको छ ।

धादिङपोष्टले विगतका वर्षहरुमा पनि धादिङको माओवादी जनयुद्धका समाचारहरुलाई विशेष रुपमा प्रकाशन गर्दै आएको मात्रै थिएन धादिङमा के के भए जनयुद्धमा खोज सामाग्री समेत प्रकाशन गरि सकेको छ ।

आज हामी जनयुद्धमा धादिङ आएर काम गर्ने बाहिरी जिल्लाका माओवादी कार्यकर्ताहरुको सूची खोज्ने प्रयास गर्दैछौं । हामीलाई प्राप्त सूचीमा कोही छुट हुन गएमा फेरि समाचारमा थप्ने प्रतिवद्धता सहित सूचि सार्वजनिक गर्दछौं ।

  • विमला सुवेदी, बेलकोटगढी, नुवाकोट
  • पुष्प लामिछाने, सुर्यगढी, नुवाकोट
  • सुवास तामाङ, विदुर, नुवाकोट
  • दावासिंह तामाङ (सोनाम), विदुर, नुवाकोट
  • सुभद्रा नेपाल (रचना), विदुर, नुवाकोट
  • कल्पना रिमाल (सृष्टि), विदुर, नुवाकोट
  • पर्वती कंडेल (सरला), बेलकोटगढी, नुवाकोट
  • जितेन्द्र तामाङ, नुवाकोट
  • ठाकुरनाथ पुढासैनी (आकाश), बेलकोटगढी, नुवाकोट
  • श्यामराज कडेल (उमेश), बेलकोटगढी, नुवाकोट
  • सन्तुमायाँ तामाङ (रञ्जिता), मेघाङ, नुवाकोट
  • सन्तोष रिजाल (रोशन), विदुर,नुवाकोट
  • महेन्द्र तिमल्सिना (परिवर्तन), बेलकोटगढी, नुवाकोट
  • प्रवेस तामाङ, ककनी ४, नुवाकोट
  • रामचन्द्र तिमल्सिना, मेघाङ, नुवाकोट
  • विनोदबाबु रिमाल ( सरोज)स नुवाकोट
  • दयानिधि भट्ट, नुवाकोट
  • अनिल तामाङ, मेघाङ, नुवाकोट
  • सरस्वती नेपाल, लिखु, नुवाकोट
  • फुलमायाँ तामाङ, (सुसिला) मेघाङ, नुवाकोट
  • उपेन्द्र अधिकारी (आकाश), नुवाकोट
  • अर्जुन न्यौपाने (अमरसिंह), नुवाकोट
  • जानुका नेपाल (आशा), नुवाकोट
  • देवकी लामिछाने (प्रभा), नुवाकोट
  • अनिता नेपाली (अम्बिका), नुवाकोट
  • तेजमाया न्यौपाने (अनिसा), किस्पाङ, नुवाकोट
  • रमेश पौडेल (सरोज), नुवाकोट
  • दया नीधी भट्ट, विनपा, नुवाकोट
  • कमानसिंह तामाङ, विनपा, नुवाकोट
  • अन्जु थापामगर, नुवाकोट
  • राजन बम, नुवाकोट मेघाङ
  • चन्द्रिका बम, नुवाकोट मेघाङ
  • हरिबहादुर बस्नेत (अचुक), नुवाकोट, बिनपा
  • हिरानाथ खतिवडा, नुवाकोट, बिनपा
  • नारायाण खतिवडा, नुवाकोट, विनपा
  • अनिश ढुङ्गाना (ललित), नुवाकोट, बेलकोटगढी
  • प्रेमबहादुर तामाङ (जीत), बेलकोटगढी, नुवाकोट
  • बिमा वाईवा (मिना), मेघाङ, नुवाकोट
  • मायाँ तामाङ, मेघाङ, नुवाकोट
  • बबिन्द्र तामाङ, विनपा, नुवाकोट
  • कल्पना पौडेल, बेलकोटगढी, नुवाकोट
  • रामचन्द्र रिजाल (जनार्दन), सुर्यगढी, नुवाकोट
  • मानबहादुर तामाङ (श्रवण), तारकेश्वर, नुवाकोट
  • जगदिश अधिकारी, लिखु, नुवाकोट
  • जनार्धन अधिकारी, लिखु, नुवाकोट
  • बिनोद अधिकारी, लिखु, नुवाकोट
  • रामचन्द्र पौडेल, विनपा, नुवाकोट
  • जिवन श्रेष्ठ (ज्वाला), विनपा, नुवाकोट
  • कल्पना बोगटी नेपाल, विनपा, नुवाकोट
  • माधव लामिछाने (समिर), रसुवा
  • मेघ बहादुर ढकाल (प्रकाश), रसुवा
  • मेघनाथ घिमिरे (प्रभाकर), रसुवा
  • शिव प्रसाद देबकोटा (संजय), रसुवा
  • वासुदेव लामिछाने (बिस्वास), रसुवा
  • सम्झना लामिछाने (प्रगती), रसुवा
  • बिमला लामिछाने, रसुवा
  • कुशुम तामाङ, काभ्रे
  • देविप्रसाद ढकाल, सिन्धुपाल्चोक
  • रन्जिता विक, सिन्धुपाल्चोक
  • मदन लामा (पेमा),काभ्रे
  • तिलक तामाङ (नविन), काभ्रे
  • विज्ञान तामाङ, मकवानपुर
  • विद्रोह, बाग्लुङ
  • दिक्षा तामाङ, काठमाडौं
  • रक्षा तामाङ, काठमाडौं
  • श्यमशुन्दर पराजुली (राज), गोरखा
  • भक्ति लामिछाने, गोरखा, आरुघाट
  • शान्तिमान कार्की (शिविर), सिन्धुली
  • गोपाल श्रेष्ठ (स्मरण), सिन्धुली
  • ज्ञानु बस्नेत (आकांक्षा), चितवन
  • यम बहादुर परियार (इन्द्रजित), चितवन
  • देवेन्द्र पराजुली, लमजुुङ
  • गजेन्द्र घर्ती, रोल्पा
  • नारायण लामिछाने (जीत), लेखनाथ २७ कास्की
  • नारायण सुवेदी (नरेश), दमक–झापा
  • यज्ञ बल्लव शर्मा (धरातल), धनगढी
  • असिम राई, भोजपुर
  • नारायण सुवेदी (नरेश), झापा
  • सुर्य बलामी, मकवानपुर
  • नवराज ढुङ्गाना (विज्ञान), विनपा, नुवाकोट
  • रामप्रसाद ढुङ्गाना (कपिल), बेलकोटगढी, नुवाकोट
  • मुकुन्दराज पौडेल (रमण), बेलकोटगढी, नुवाकोट
  • जनकराज ढुङ्गाना, बेलकोटगढी, नुवाकोट,
  • प्रतिभा बोगटी, विनपा, नुवाकोट
  • घनश्याम दाहाल (अविनास), चितवन
  • कुमार सिंखडा, नुवाकोट
  • असल, काभ्रे
  • विवस, झापा
  • परशुराम भट्ट (जमिन), नुवाकोट
  • टंक रेग्मी (सुर्य), चितवन
  • श्रीकृष्ण अधिकारी, गोरखा
  • हरि शरण आचार्य गोरखा
  • रामबहादुर थापा (बादल)
  • सुशिला अधिकारी, भक्तपुर
  • प्रतिभा भक्तपुर