गजुरीमा माओवादी कार्यकर्ताले दिप प्रज्वलन गरि जनयुद्ध दिवस मनाए

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १, २०८०

धादिङ । नेकपा माओवादी केन्द्र गजुरीले गजुरी बजारमा दिप प्रज्वलन गरि २९ औं जनयुद्ध दिवस मनाएका छन् ।

तस्वीर सौजन्यः गणेश पाण्डे